Gujarat Titans

बैङ्लोरसँग गुजरात ४ विकेटले पराजित, जितसँगै बैङ्लोर साँतौ स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोर (आरसीबी) ले गुजरात टाइटन्सलाई हराएको छ । गएराति भएको खेलमा बैङ्लोरले गुजरातलाई ४ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बैङ्लोरले १३ ओभर ४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved