cabinet

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रिपरिषदमा वरीयता हेरफेर गरेका हुन् । नयाँ वरीयता अनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका...