मन्त्रीहरुको वरियता हेरफेर, को कति नम्बरमा परे हेर्नुहोस् सूची

नेपालभ्युज

मन्त्रीहरुको वरियता हेरफेर, को कति नम्बरमा परे हेर्नुहोस् सूची

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता हेरफेर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रिपरिषदमा वरीयता हेरफेर गरेका हुन् ।

नयाँ वरीयता अनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् ।

१६ औं स्थानमा रहेका मन्त्री पाण्डेलाई १४ औं नम्बरमा राखिएको छ । पाण्डेको पहिलेको १६ औं स्थानमा पौडेललाई लगिएको छ । मन्त्री पाण्डे कांग्रेसका सहमहामन्त्री समेत हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्य मन्त्री को कति नम्बरमा छन् हेर्नुहोस् सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved