२ जनाको ज्यान गयो

रुपन्देही। बुटवलमा भएको दुर्घटनामा गुल्मीका दुई जना युवाको ज्यान गएको छ पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा बुटवलबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवल आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved