ह्याट्रिक

विश्व फुटबलमा ह्याट्रिक भिडन्त, कसको कति ?

काठमाडौं । क्रिश्चियानो रोनाल्डोले टोटनह्याम हट्सपरलाई दुई दिनअघि हराउँदा ह्याट्रिक गरे। पोर्चुगिज स्टार रोनाल्डोको सबैखाले करिअरमा यो ५९ औं ह्याट्रिक थियो। म्यानचेस्टर युनाइटेडको जर्सीमा फर्किएका उनको यो पहिलो ह्याट्रिक थियो। रोनाल्डोले स्पेनिस लिगमा रियल मड्रिडबाट मात्र ४४ ओटा ह्याट्रिक पूरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved