हुण्डी कारोबारी

सर्लाहीबाट लाखौं रकमसहित हुण्डी कारोबारी पक्राउ

सर्लाही । प्रहरीले हुण्‍डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । मलंगवा बजारबाट स्रोत नखुलेको नगद रकमसहित हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले दुई जनालाई स्रोत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved