हिमालयन रिइन्स्योन्स

हिमालयन रिइन्स्योरेन्स  लिमिटेडको अर्को सफलता, पायो विश्वविख्यात रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस

केहीदिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएमबेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बीबाट बी प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्को...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved