हावाहुरी

काठमाडौं । हावाहुरीका कारण शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्णरुपमा प्रभावित भएको छ भने अन्तर्राष्ट्रियतर्फका विमानहरू केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एअरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् ।...