हाम्रो पे

हिमालयन जाभामा ‘हाम्रो पे’बाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने 

काठमाडौं । हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्यासब्याक दिने भएको हो । हाम्रो पेका अनुसार यस्तो क्यासब्याक अफर १० प्रतिशत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved