स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत

अस्पतालहरूमा बेडहरू के-कति छन् भन्ने जानकारी वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् । बुधबार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved