स्याल

पिपरामा स्यालको टोकाईबाट ४ जना घाइते

महोत्तरी ।  महोत्तरीको पिपरा गाउँपालिका-६ मा स्यालले टोकेर चार जना घाइते भएका छन् । पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार घाइते भएका हुन् । एउटै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved