स्यांजाको मतगणना

स्याङ्जामा एमाले सचिव पद्मा अर्यालको अवस्था के छ ?

स्यांजा । स्याङ्जामा मतगणना भइरहेको  छ । त्यहाँ सुरुदेखि नै नेकपा एमालेकी सचिव समेत रहेकी पद्मा अर्याललाई नेपाल कांग्रेसका उपसभापति धनराज गुरुङले पछि पारिरहेका छन् । गुरुङ्ले मतान्तर बढाउँदै लगेका छन् । धनराज गुरुङले ११ हजार ९ सय २०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved