काठमाडौं । आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ सार्वजनिक भएको छ । दाहालकै युट्युबमार्फत सार्वजनिक भएको गीतमा आमाको माया, सङ्घर्ष र समर्पणलाई सङ्गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ । गीतमा...