काठमाडौं। स्थानीय तह निर्वाचनका दिन (३० वैशाख) मा वर्षा हुने सम्भावना देखिएको हुँदा आवश्यक तयारी गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। हिजो मौसम पूर्वानुमान महाशाखाले स्थानीय तह निर्वाचनका दिन पानी पर्ने जनाएपछि आयोगले यस्तो निर्देशन दिएको हो। आज आयोगले गरेको...