काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिका सभापति रहेका थापाले...