सुर्खेतमा जीप दुर्घटना

सुर्खेतमा जीप दुर्घटना, ४ जनाको ज्यान गयो

सुर्खेत। सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । छिन्चुबाट सुर्खेततर्फ गइरहेको  वाग्मती प्रदेश ०१० च ९२१३ नम्बरको डबल क्याब हाइलक्स गाडी विरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा सडकबाट खसेको हो । दुर्घटनामा सुर्खेतका चालक सागर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved