सुदूरपश्चिम विश्वविद्यालय

दुई महिनापछि खुल्यो सुदूरपश्चिम विश्वविद्यालयको ताला

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved