सुदूरपश्चिम महोत्सव

मंसिर २२ गतेदेखी सुदूरपश्चिम महोत्सव, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved