सुजता कोइराला

"अहिले पार्टीका क्षेत्रीय अधिवेशनहरू देशभर चलिरहेको छ। सबै जना त्यसमा व्यस्त छन्। म पनि त्यसमै व्यस्त छु। १० गतेपछि छलफल हुन सक्छ। तर मसँग कसैको यसबारे कुरा भएको छैन। म आफ्नै तयारीमा छु।"

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved