सिट बाँडफाँ

शीर्ष नेतासमक्ष सिट बाँडफाँट प्रस्ताव पेश, अन्तिम टुंगो लगाउने प्रयास जारी

काठमाडौं। बुधबार प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव पेश भएको छ ।  सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतासमक्ष प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव पेश गरेको हो । कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइनेछ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved