साम्ब ढकाल

साम्ब ढकालका दुई कविता

ओडारमा नफर्कन ओडारबाट निस्केका हैनन् जयपति ओडारको विकल्पमा ओडारमात्र जयपतिको भागमा परेको छ सरकारी ओडारको भर नहुँदा आफ्नै ओडारमा फर्केका जयपति जयपतिका लागि अब कुनै ओडारको आवश्यकता छैन जयपतिलाई अब कुनै ओडार चाहिएको छैन ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved