सानिमा लाइफ इन्स्योरेन्स

सानिमाले ल्यायो धनपति अग्रिम भुक्तानी सावधिक बीमालेख योजना

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना ल्याएको छ। कम्पनीले ‘सानिमा धनपति अग्रिम सावधिक जीवन बीमालेख’ जारी गर्दै बिमितहरूका लागि विशेष योजना ल्याएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/०७७ सम्मको बिमाङ्कीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरूको लागि उक्त वर्षको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved