साढे ३४ केजी चरेस

साढे ३४ केजी चरेससहित एकजना पक्राउ

काठमाडौं। काठमाडौंको कोटेश्वरबाट प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved