साढे ३४ केजी चरेससहित एकजना पक्राउ

नेपालभ्युज

साढे ३४ केजी चरेससहित एकजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको कोटेश्वरबाट प्रहरीले ३४ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी-८ किरानचोक बस्ने वर्ष ३२ का तामाङलाई उक्त मात्रामा लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले यसबारे थप अनुसन्धान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved