सहकारी ठगी प्रकरण

रविको अस्वाभाविक बचाउमा ओली

यतिबेला सहकारीमा बचत गरेका हजारौँ भूइँ मान्छेहरूको रकम जोखिममा परेको छ । तर, भूइँमान्छेकै नाममा राजनीति गरेका एउटा उचाइमा पुगेका र प्रधानमन्त्री समेत भइसकेका ओली जस्ता नेताले ती मान्छेहरूको रकमको सुरक्षा गर्न भूमिका खेल्नुपर्ने ठाउँमा, हिनामिनासँग जोडिएका व्यक्तिको बचाउमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved