तेहरान । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले ‘युरेनियम प्रशोधन इरानको अधिकार हो र यसबारे कुनै सम्झौता हुन नसक्ने’ बताएका छन् । अमेरिकाले प्रशोधन रोक्न आग्रह गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् । उनले भने,“ इरान शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम प्रशोधन...