समाजवादी जीत नजिक

पोखराको मेयरमा समाजवादी जीत नजिक, उपमेयरमा एमाले निश्चित

पोखराको मेयरमा एकीकृत समाजवादी जीत नजिक पुगेको छ। स्थानीय तह चुनावमा खसेको कुल मतमध्ये हालसम्म ८५ प्रतिशत मतगणनामा समाजवादीबाट मेयर उम्मेदवार धनराज आचार्य ३ हजार ९ सय ७९ मतान्तरले अघि छन्। अब २१ हजार ७ मतमात्र गणना गर्न बाँकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved