समाजवादी क्रान्ति

सुर्खेत पुगेर झलनाथले भने- समाजवादी क्रान्तिको आधार तय गर्न नयाँ पार्टी बनायौं

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता  झलनाथ खनालले समाजवादी क्रान्तिको आधार तय गर्न पुनः गतिलो क्रान्तिकारी पार्टीको आवश्यकता देखेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  तत्कालीन नेतृत्वले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved