सफा हिमाल

सेनाको नेतृत्व र युनिलिभरको सहकार्यमा हिमालबाट ३५ हजार किलो फोहोर संकलन

काठमाडौं। नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाइ र हटाउने “सफा हिमाल अभियान २०२३” सकिएको छ। यसवर्षको अभियानले हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो। जुन लक्ष्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved