सन्तोषी श्रेष्ठ

सन्तोषीलाई बंगबन्धु म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडौं। नेपाली धाविका सन्तोषी श्रेष्ठले बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा स्वर्ण पदक जितेकी छिन्। शुक्रबार बंगलादेशको ढाकामा भएको स्पर्धामा सन्तोषीले आफ्नो डेब्यू म्याराथन २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्। यससँगै सन्तोषीले नयाँ राष्ट्रिय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved