सडक संघर्ष

मत गणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी

काठमाडौं।  सुनसरी ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved