सडक मर्मत

ट्रयाक खुलेको १६ वर्ष बित्यो, अझै सुल्झिएन सडकको अवस्था

गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved