संस्थापन इतर पक्ष

शेखरले बोलाए आफ्नो पक्षको बैठक, राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन् । उनले पुस २६ गतेका लागि बैठक बोलाएका हुन् । बैठक राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनका विषयमा केन्द्रित हुने जनाइएको छ । कोइरालाले आफ्नो पक्षबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved