संविधान संशोधन

विदेशी लगानी आकर्षण गर्न संविधान परिवर्तनको बाटोमा फिलिपिन्स

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले विदेशी लगानी आकर्षण गर्नका लागी आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार आदेश दिएका छन् । राष्ट्रपति मार्काेसले गत वर्ष राष्ट्रपति बने लगत्तै संविधानमा रहेका केही भागले विदेशी लगानीकर्तालाई निरुत्साहित तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved