काठमाडौं । नेपाली काङ्ग्रेसले संविधान संशोधनका लागि सुझाव तयार गरेको छ । काङ्ग्रेसले संविधान संशोधनका लागि १५ बुँदे सुझाव तयार गरेको हो । सातवटै प्रदेशमा दुई महिनासम्म छलफल गरेर तयार गरिएको सुझाव प्रतिवेदन सभापति शेरबहादुर देउवालाई समेत हस्तान्तरण गरिएको...