संविधानमाथिको प्रहार

ओलीको सत्ता जोगाउन नसकेपछि ‘राष्ट्रवाद’को मुद्दा दिने प्रयास

उनको सहयोगले ओलीको सत्ता जोगिएन । तर, देशको लोकतान्त्रिक पद्धति, प्रणाली, संवैधानिक मान्यता र आदर्श भने कमजोर भए । यो सबैका लागि घाटाको विषय, ‘डेमोक्र्याटिक डिफिसिट’ बन्न पुग्यो । नागरिकता विधेयकको प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले आफ्नो मातृपार्टी एमालेलाई चुनावको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved