संगीत महोत्सव

तामाङ सेलो संगीत महोत्सव मंसिर २४ देखि

काठमाडौँ। नेपाल तामाङ कलाकार संघले यही मंसिर २४ र २५ गते तामाङ मौलिक सेलो संगीत महोत्सव गर्ने भएको छ । महोत्सव बौद्धस्थित होटेल हायातको खुल्ला मैदानमा हुने कलाकार संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । तामाङ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved