संकटा क्लब

‘ए’ डिभिजन लिग : संकटालाई हराउँदै पुलिस रेलिगेसन बाहिर

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराउँदै रेलिगेसन क्षेत्रबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल पुलिसले संकटालाई २–१ ले पराजित गरेको हो। यससँगै १७ खेलबाट १९ अंक जोडेको पुलिस ११ औँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved