श्री गुरुङ

पर्यटनबाट मात्रै देशको विकास हुने निष्कर्ष निकालेर उम्मेदवारी दिएको हुँ : श्री गुरुङ

हस्पिटालिटी क्षेत्रमा निकै ठूलो लगानी भइरहेको छ। अहिले पनि १९ वटा तारे होटलले स्विकृति लिएका छन् । ५६ अर्बभन्दा बढी लगानी भइरहेको छ । तर, राज्यबाट कुनै किसिमको ढाडस दिइएको पाइँदैन । राज्यले सहजीकरण गरे निजी क्षेत्रले बाहिरबाट लाखौं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved