काठमाडौं । नेपाल र कतारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । होटल सोल्टीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीको उपस्थितिमा दुई देशबीच सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपालको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved