शुद्धोधन

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित भएका छन्। चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved