शिशुको शव प्रहरी नियन्त्रणमा

अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइएको शिशुको शव प्रहरी नियन्त्रणमा

काठमाडौं। पशुपतिमा अन्त्येष्टिका लागि लगिएको एक १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिका–३ चिसापानीबाट ‘पानीमा डुबेर मरेको’ भन्दै बच्चाको शव अन्त्येष्टिका लागि पशुपतिमा ल्याइएको थियो । तर, शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved