शान्तिसुरक्षा

जिल्ला प्रशासनको आग्रह- चाडपर्वमा शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्नू

सुदूरपश्चिम । जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न\नगराउन आग्रह गरेको छ । सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved