काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा फेल भएकी छिन्। सामाजिक सञ्जालमार्फत् चौधरीले आफू अंग्रेजी र ग्रामिण विकास (आरडी) विषयमा फेल भएको जानकारी दिएकी हुन्। ‘लौ जा ! यो पटक चाँही ब्याचलर फर्स्ट ईअरमै...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved