शहीद दिवस

‘इतिहास जित्नेले लेख्छ ।’ वा, ‘इतिहास जित्नेको लेखिन्छ ।’ क्लिसेजस्तो सुनिन्छ, यो वाक्य । विशेषगरी इतिहासको लेखनीमा छुटेका र छुट्याइएका पात्रमाथि मन्थन चल्दा नबिराई प्रयोग हुने यो भनाइको उपादेयताबारे इतिहासका व्याख्याताबीच बहस जारी छ । इतिहासकार रोमिला थापरदेखि प्रोफेसर गायत्री...