शहिदको सम्मान भएन

आज शहीद दिवस, शहिदको उचित सम्मानकै खोजी

काठमाडौं । आज शहीद दिवस । विक्रम संवत् १९९७ मा चार जना नेपाली सपुतलाई राणा शासकले मृत्युदण्ड दिएको स्मरण तथा शहीदको सम्मान स्वरूप हरेक वर्ष माघ १६ लाई शहीद दिवसका रूपमा मनाउने गरिन्छ । माफी मागेर निरङ्कुश शासनसामु झुक्नुभन्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved