शङ्कास्पद वस्तु

चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिए

चितवन। आम निर्वाचनको अघिल्लो दिन चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved