व्यास नगरपालिका

मुलुकलाई अग्रगमनतर्फ लैजान गठबन्धन गरिएको हो : वरिष्ठ नेता पौडेल

तनहुँ। नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रमनतर्फ लैजान गरिएको बताएका छन् । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेता पौडेलले व्यास नगरपालिका–३ देउरालीनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  लोकतन्त्रलाई सही दिशामा अघि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved