विषयगत समिति

सुदूरपश्चिम प्रदेशसभा : विषयगत समिति सभापतिको नेतृत्वमा दलहरूबीच सहमति

सुदूरपश्चिम । लामो समयदेखि नेतृत्वविहीन रहेको सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति सभापतिको नेतृत्वका बारेमा दलहरूबीच सहमति जुटेको छ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलका नेताको बैठकले विषयगत समिति सभापतिको नेतृत्वबारे टुङ्गो लगाएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved