विवाहपञ्चमी महोत्सव

एकसाता चलेको विवाहपञ्चमी महोत्सव विधिवतरुपमा सम्पन्न

काठमाडौं । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव विधिवतरुपमा सम्पन्न भएको छ । जनकपुधामस्थित जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेपछि आइतबार दिउँसो स्वयम्बर सकेर हिजै राति विवाह कार्यक्रम सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा गएराति रामजानकीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved